नियम २२
खाद्य पदार्थमा रंगको प्रयोग
अनुसूची–१० मा उल्लेख भए विपरीत हुने गरी रंग
मिसाई खाद्य पदार्थको उत्पादन, बिक्री वितरण वा निकासी गर्न वा सो मध्ये कुनै
कामको लागि त्यस्तो मिश्रित पदार्थ राख्न हुँदैन ।
स्पष्टीकरणः रंग भन्नाले खाद्य पदार्थमा समावेश गरिने प्राकृतिक अथवा कृत्रिम
रंगलाई जनाउ“छ ।